SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सुनको मूल्य पाँच सय रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। यसअघि (बुधबार) सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार