SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारको प्रदर्शन

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार