SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

तातोपानी नाका ठप्प हुँदा सिजनल सामान बाटोमै, व्यवसायीको अर्बौं पुँजी ‘फ्रिज’

काठमाडौं। वर्षा, बाढी र सुख्खा पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार प्रभावित बनेको छ। विशेषगरी अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका करिब दुई महिनादेखि ठप्प हुँदा चीनबाट आयात हुने सिजनल तथा चाडपर्व लक्षित सामान बाटोमै रोकिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार