SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गरः मिडिया सोसाइटी

काठमाडौं। नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ । समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हुने भन्दै सोसाइटीले आज श्रेष्ठको रिहाइको माग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार