SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य

काठमाडौँ । विभिन्न प्रदेश सरकार गठनमा सहकार्यको यात्रा आरम्भ गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेश सरकार गठनमा नेकपा (मसाल) सँग पनि सहकार्य गर्ने भएको छ ।