SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।