SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडाैं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । उपसभामुख रुवि कुमारी ठाकुरको विषयमा लेखेको समाचारको आधारमा उनलाई गिरफ्तार गरिएको बुझिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार