SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

सक्षम र मर्यादित कानुन व्यवसायमार्फत विधिको शासन सुदृढ गर्छौंः महान्यायाधिवक्ता कँडेल

काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले बदलिँदो प्रविधि, विश्व परिवेश तथा कानुन र न्यायका क्षेत्रमा भइरहेको विकास अनुकूल कानुन व्यवसायलाई रूपान्तरण गर्दै सक्षम र मर्यादित कानुन व्यवसाय निर्माण गर्ने योजना अघि सारेको छ ।