SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ १२:२० PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर सार्वजनिक

काठमाडौँ । Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।