वित्तीय संघीयता अझै स्थानीय तहसम्म पुगेको छैनः कांग्रेस सांसद बुढा
काठमाडौं । नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले नेपालको राजनीतिक संघीयता तल्लो तहसम्म पुगे पनि वित्तीय संघीयता अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा उनले वित्तीय संघीयता अझै स्थानीय तहसम्म पुग्न नसकेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर