SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

सशर्त अनुदान बढाएर समानीकरण घटाउनु गलत: सांसद कँडेल

कँडेलले मापदण्डमा आधारित भएर भन्दा संघीय सरकारको स्वविवेकीय अधिकारका आधारमा स्रोत वितरण गर्ने प्रवृत्ति बढेको आरोप लगाए ।