SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

प्रहरी पोसाक खरिदमा भ्रष्टाचार आशंका, लेखा समितिद्वारा १५ दिनभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक तथा अन्य सामग्रीको सम्पूर्ण विवरण १५ दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार