SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै प्रतिवादीको बयान तथा थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार