SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

बाल सुधार गृह सुधारलाई प्राथमिकता, ऐन संशोधनको तयारी

बाल न्याय प्रणालीलाई थप सुधारमुखी र पुनःस्थापनामुखी बनाउन बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।