SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

एफडीआईमा नेपाल किन पछाडि ? लगानीकर्ताले औँल्याए विश्वासको संकट

काठमाडौं। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रूपमा भित्रिन नसक्नुको समस्या पुँजीको अभावभन्दा बढी नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानीकर्ताको कमजोर विश्वाससँग जोडिएको सरोकारवालाहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार