SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोको दोस्रो दिन, दर्शकको चहलपहल बढ्दो (तस्बिरहरू)

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बाइक तथा गाडी पारखीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ प्रविधि, आधुनिक डिजाइन तथा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएसँगै एक्स्पोमा ग्राहकहरूको चासोसमेत बढेको हाे । एक्स्पोमा विभिन्न ब्रान्डका बाइक, कार तथा विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार