एनआरएन डेभलपमेन्ट फन्डको ८.५० अर्बको आईपीओ निष्कासनका लागि बाटो खुल्यो, कहाँ हुँदैछ लगानी ?
काठमाडौं। गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडले प्रस्ताव गरेको १० अर्ब रुपैयाँको पुँजी संरचनाअनुसार ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने बाटो खुलेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार