SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

नेप्से २६४२ अंकमा, कारोबार रकम घटेर ३ अर्ब ५३ करोडमा खुम्चियो

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा झिनो सुधार देखिएको छ। अधिकांश कम्पनीको शेयरमूल्य घटे पनि नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ । मंगलबार नेप्से २६४१.८५ विन्दुमा बन्द भएको थियो । बुधबारको सामान्य वृद्धिसँगै बजार परिसूचक २६४२ विन्दुमाथि कायम भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार