भारतीय कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाललाई बनायो पहिलो अन्तर्राष्ट्रिय बजार, ‘सुपर अटो’ सार्वजनिक
काठमाडौं। भारतीय मुरुगप्पा ग्रुपअन्तर्गतको मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ। कम्पनीले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको हो । नेपालका लागि मोन्ट्रा इलेक्ट्रिकको आधिकारिक राष्ट्रिय वितरक एचआईपीसीओ ट्रेडिङ प्रालि रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार