SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो, कर्जा लगानी डेढ खर्ब

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा १२.४४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार