SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकको नाइमा विशेष कर्जा अफर : कर्जा प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार एक्स्पोका क्रममा नयाँ गाडी खरिद गर्ने ग्राहकले गाडी कर्जाको ब्याजमा लाग्ने प्रिमियम दर र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार