SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

सात वटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । सात वटा संसदीय समितिको बैठक आज बस्दै छ । बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार