SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

९८ बचतकर्ताको नाममा १.३० करोड नक्कली ऋण देखाएर रकम अपचलन गर्ने सिवाईसी लघुवित्तका तीन कर्मचारीविरुद्ध मुद्दा

मुगु। खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार