SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

११ दिनदेखि आमरण अनशनमा देवेन्द्र महतो, झारखण्डमा विद्यार्थी आन्दोलन चर्किँदै

काठमाडौं । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार