SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदैः कानुनमन्त्री गौतम

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिकको न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताएकी छन् ।