SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

कर्णालीकी ‘जेठी आमा’ कालु शाहीको ११७ वर्षको उमेरमा निधन

काठमाडौं । कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्थ्यो ।