गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
काठमाडौँ । गायिका पुजन काफ्लेको तिज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ । पुजन काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गीतमा शब्द र स्वर पुजन काफ्लेको रहेको छ भने सङ्गीत जीआर बानियाँको रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर