SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

मूलधारको सञ्चार माध्यममा आदिवासी जनजातिका सवालले महत्त्व पाउनुपर्नेमा जोड

काठमाडौँ । मूलधारको सञ्चारमाध्यममा आदिवासी जनजातिका मुद्दाले प्राथमिकता पाउनुपर्नेमा नेपाल पत्रकार महासङ्घका नेतृत्वकर्ता र पत्रकारिताका अगुवाहरूले जोड दिएका छन् ।