SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको हो ।