SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्काे निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।