SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

बीवाईडीले सार्वजनिक गर्‍यो अपग्रेडेड जेनेरेसनको एट्टो सिरिज, मूल्य कति ?

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीवाईडीको नयाँ जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको छ । कम्पनीले एक्स्पोमार्फत मंगलबार एट्टो १, एट्टो २ को नयाँ एसेन्सियल भेरियन्ट र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार