SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

सुजुकीले साउन २७ देखि २९ सम्म ‘मनसुन सर्भिस क्याम्प’ सञ्चालन गर्ने

काठमाडौं। नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजनअन्तर्गतको सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा तीन दिने सर्भिस क्याम्प आयोजना गर्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार