SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीमा परेकाबाट कूल रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ ।