SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

३१ लाख रुपैयाँदेखि नाइमा अफरमा चेरी क्यू सार्वजनिक, रेन्ज ४०० किमीसम्म

काठमाडौं । पायोनियर मोटो कर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर चेरीको नयाँ विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय डिजाइन अवार्डबाट सम्मानित चेरी क्यूलाई मंगलबारदेखि नेपाली बजारमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार