बीवाईडीले सार्वजनिक गर्यो नयाँ जेनेरेसनको एट्टो सिरिज, मूल्य कति ?
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीवाईडीको नयाँ जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको छ । कम्पनीले एक्स्पोमार्फत मंगलबार एट्टो १, एट्टो २ को नयाँ एसेन्सियल भेरियन्ट र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार