SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

प्रोटोन ई.मास ५ नेपालमा, पहिलो एक सय ग्राहकका लागि मूल्य २९ लाख ९९ हजारबाट सुरु

काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय कम्प्याक्ट मोडल ई.मास ५ (e.MAS 5) सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, स्मार्ट प्रविधि र आकर्षक मूल्यमा आएको ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार