SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

महिन्द्राको ७ सिटे इलेक्ट्रिक एसयूभी एक्सइभी सार्वजनिक: मूल्य ६० लाख, फिचर कस्ता ?

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा आफ्नो विद्युतीय एसयूभी पोर्टफोलियो विस्तार गर्दै नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी ९एस (XEV 9S) सार्वजनिक गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसरमा मंगलबार महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी इनर्जीले एक्सइभी ९एस सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार