एक करोड १९ लाख बढी मूल्य पर्ने एसयूभी बीएआईसी बीजे–३० सार्वजनिक, यी हुन् विशेषता
काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता बेइजिङ अटोमोटिभ ग्रुप (बीएआईसी) को अफरोड क्षमता र हाइब्रिड प्रविधियुक्त एसयूभी बीजे-३० नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि बीएआईसीको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीजे–३० सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार