कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं। कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार (क्रिटिकल केयर) सेवा सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार