बजाजका दुई नयाँ विद्युतीय स्कुटर चेतक सी२५०१ र सी३५०३ नाइमामा सार्वजनिक
काठमाडौं। बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले नेपालका लागि बजाजका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक सी२५०१ र सी३५०३ सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार