SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

अटोमोबाइल क्षेत्रलाई विलासिताबाट आर्थिक विकासको आधारका रूपमा हेरौँ : अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता प्रभावित भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार