हरित प्रविधि र मोबिलिटीमा लगानी बढाउन नीतिगत स्पष्टता आवश्यक : पाण्डे
काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हरित प्रविधि र मोबिलिटीमा लगानी बढाउन स्थिर सरकार र स्पष्ट नीतिबिना नेपालमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार