स्थिर नीति र आधुनिक पूर्वाधारबिना नेपालको मोबिलिटी क्षेत्र अघि बढ्न सक्दैन : नाइमा अध्यक्ष वैद्य
काठमाडौं। अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात तथा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि सरकारको स्थिर नीति,आधुनिक पूर्वाधार र निजी क्षेत्रसँगको प्रभावकारी सहकार्य आवश्यक रहेको बताएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार