नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी डिजिटल माध्यमबाट गराउन ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला सुरुङमार्ग प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल गरिएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक बीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार