SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

१६ वर्ष सेवा गरेपछि पेन्सनसहित अवकाशको व्यवस्था गर्न प्रहरी कर्मचारीको माग

काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्। जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार