SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

इरानसँग ट्रम्पले मागे क्षतिपूर्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्दै भविष्यमा हुने जुनसुकै वार्तामा यस विषयलाई समावेश गर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।