SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफा वृद्धि, ईपीएस ९.३३ रुपैयाँ

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३९०.१५ प्रतिशतले वृद्धि भई २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार