SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापन पत्र बुझाइएको छ ।