SHARE
कर्पोरेट समाचार · मङगलबार २६ साउन २०८३ ०२:२२ AM · 1 मिनेट पढाइ

आक्रामक बजारीकरणपछि दुग्ध विकास संस्थानको कृषक भुक्तानी ७२ करोडबाट ३५ करोडमा झर्‍यो

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थानले आन्तरिक सुधार तथा आक्रामक बजारीकरणमार्फत कृषकलाई गर्नुपर्ने भुक्तानीको बक्यौता घटाउन उल्लेख्य प्रगति गरेको जनाएको छ। संस्थानका अनुसार पछिल्लो तीन महिनामा कृषक भुक्तानीको बक्यौता ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार