‘लोक दोहोरी च्याम्पियन’को प्रेस मिट सम्पन्न, असोज ३ गतेदेखि दर्शकमाझ आउने
काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम ‘लोक दोहोरी च्याम्पियन’को पत्रकार भेटघाट (प्रेस मिट) सम्पन्न भएको छ। कार्यक्रममा ‘लोक दोहोरी च्याम्पियन’को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर